कोपा अमेरिका फुटबल ब्राजिलमा हुने

काठमाडौँ, १८ जेठ । कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हाे । यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो । अर्जेन्टिनाबाट हुने भनिएको प्रतियोगिता कोरोना भाइरसको महामारीको कारण ब्राजिलमा हुने भएको हो । प्रतियोगिता जुन १३ देखि जुलाई १०…