भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण

नयाँ दिल्ली, १ फागुन । कोरोना भाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो । “भारतले शुक्रवारम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व…