बंगलादेशमा पुन: लडकडाउन, फिलिपिन्सले अझै कडा पार्ने

एजेन्सी, २२ चैत । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेश र फिलिपिन्सले फेरि लकडाउन गरेका छन् । दक्षिण एसियाली मुलुक बंगलादेशले एक सातका लागि  लकडाउन घोषणा गरेको छ । स्थानीय समयअनुसार भोलि आइतबारबाट लागू हुने गरी बंगालदेश सरकारले लकडाउनको घोषणा गरेको हो। बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन…