एजेन्सी, १८ माघ । फ्रान्स सरकारले पुन: लकडाउनको घोषणा गरेको छ । कोभिड–१९ को कारण फ्रान्सले आइतबारदेखि लागू गरि देशभरी लकडाउनको घोषणा गरेको हो । लकडाउनपश्चात् युरोपेली संघबाहिर यात्रामाथि प्रतिबन्ध लागू गरिएको छ जबकी युरोपेली संघभित्रबाट यात्रीका लागि परीक्षणको नियम कडा पारिएको छ । फ्रान्सका प्रधानमन्त्री जेन केस्टेक्सले फ्रान्समा रातीको कर्फ्यूलाई थप कडाईका साथ लागू गरिन्…