भारतमा चौबीस घण्टामा १ हजार ७६१ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, ८ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७६१ कोरोना संक्रमितको मृत्यु कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५३० पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५९ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा…