इरानमा ‘सबैभन्दा लामो’ इन्टरनेट सेवा अवरोध

एजेन्सी, २३ चैत । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरे लगत्तै लागू गरिएको इरानको इन्टरनेट अवरुद्धता अहिलेसम्म रेकर्ड गरिएको ‘सबैभन्दा लामो’ राष्ट्रव्यापी अवरुद्धता भएको इन्टरनेट अनुगमन तथा विश्लेषण गर्ने संस्था नेटब्लक्सले आइतबार जनाएको छ । नेटब्लक्सले ट्वीटमा भनेको छ, “इरानको इन्टरनेट अवरोध कुनै पनि देशमा अहिलेसम्मकै सबैभन्दा लामो राष्ट्रस्तरीय इन्टरनेट अवरोध हो…