एजेन्सी, १५ पौष । क्रोएसियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा सातजनाको मृत्यु भएको छ । क्रोएसियाको मध्यक्षेत्र केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर धेरै घाइते भएका छन् । १२ वर्षकी बालिकाको पेट्रिन्जा क्षेत्रमा मृत्यु भएको हो । प्रधानमन्त्रीले जो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । नजिकै रहेको ग्लिना बजारमा अरु पाँचजनाको ज्यान गएको पुष्टि भएको…