काठमाडौँ, १२ मंसिर । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७७ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ । कोरोनाका कारण हालसम्म विश्वमा १४…