एजेन्सी, १५ माघ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९८ लाख ६४ हजार ३९१ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ६८ हजार ८०८ संक्रमित थपिएका छन् । सोही अवधीमा १२ हजार ८५६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण २१ लाख ४९ हजार ७०० मृत्यु…