राजनीति

उद्योगमन्त्रीले दिइन् राजीनामा



काठमाडौँ, २५ भदौ । उद्योगमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । 

यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।