राजनीति

कांग्रेस देउवा समूहले सक्यो ३९ जिल्ला अधिवेशन



काठमाडौँ, २२ कार्तिक । समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले  ३९ जिल्लामा महाधिवेशन सम्पन्न गरेकाे छ । 

 समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरिएको हो ।  

नवनिर्वाचित ३९ जिल्लाका सभापति :

१. ताप्लेजुङ – अमर बहादुर सेन्दाङ

२. झापा – कृष्ण हुमागाईं

३. संखुवासभा – रामकुमार जिमी

४. भोजपुर – धर्मराज राई

५. खोटाङ – रोजेन राई

६. धनुषा – कोमलकान्त झा

७. बारा – राजेशराय यादव

८. सिन्धुपाल्चोक – बालकृष्ण बस्नेत

९. चितवन – मिलनबाबु श्रेष्ठ

१०. कास्की – ऋषिराम काफ्ले

११. पर्वत – यमबहादुर मल्ल (रामकृष्ण)

१२. स्याङ्जा – इन्द्रबहादुर गोदार

१३. म्याग्दी – हिराबहादुर पुन

१४. कपिलवस्तु – राजेश सिंह

१५. अर्घाखाँची – बाबुराम पौडेल

१६. रोल्पा – मानबहादुर खत्री

१७. प्युठान – देवेन्द्र बर्मा

१८. दाङ – गोपालराज शर्मा

१९. रुकुम (पश्चिम) – नन्दबहादुर विष्ट

२०. सल्यान – दीपक चन्द

२१. जुम्ला – नेत्रकला शाही

२२. मुगु – तिलक मल्ल

२३. हुम्ला – सूर्यबहादुर शाही

२४. कालिकोट – नगेन्द्र विष्ट

२५. दैलेख – दिनेशकुमार हमाल

२६. डोटी – बाजिसिंह खड्का

२७. दार्चुला – सुरेन्द्रराज अवस्थी

२८. बैतडी – वीरबहादुर विष्ट

२९. बझाङ – हर्कजंगबहादुर सिंह

३०. उदयपुर – बसन्तकुमार बस्नेत

३१. रसुवा – उपेन्द्र लम्साल

३२. बाँके – प्रमोद श्रेष्ठ

३३. जाजरकोट – रामजंग शाह

३४. डडेलधुरा – डिल्लीराम जोशी

३५. बाजुरा – धनराज पण्डित

३६. काभ्रेपलाञ्चोक – रमेशप्रसाद हुमागाईं

३७. गुल्मी – वेदबहादुर थापामगर

३८. बर्दिया – जग्गाप्रसाद पाण्डे

३९ ओखलढुंगा – डेकराज भट्टराई