अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २९ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १ सय रुपैयाँले घटेर ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।