महान्यायाधिवक्ता कार्यालयले ५० प्रतिशत जेल सजाय काटेका कैदीबन्दीलाई छुट दिन प्रस्ताव गरेको छ । आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ । मुलुकीसंहिता ऐनमा ७५ प्रतिशत जेल सजाय भुक्तान गरेका कैदीबन्दीलाई मात्र छुट दिने व्यवस्था छ। मुलुकीसंहिता ऐन २०२० अनुसार ४० प्रतिशत कैद भुक्तान भएका व्यक्तिलाई आचरण र व्यवहार कुशल भएमा मात्रै छाड्ने व्यवस्था थियो ।…