लाभका लागि मर्यादाको खिल्लीः चुनाव लड्न राजूत उपाध्यायको राजीनामा

काठमाडौं, २१ असोज । कार्यकाल पूरा हुनुभन्दा तीन बर्षअघि नै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । अघिल्लो पटक भारतका लागि राजदूत हुँदा तत्कालीन सरकारले उनलाई जबरजस्ती फिर्ता बोलाए पनि अहिले भने आफ्नै स्वार्थका कारण उनले राजदूतको पद त्याग्ने निर्णय गरेका हुन् । राजदूत उपाध्यायले शुक्रबार दिउँसो १ बजे परराष्ट्र मन्त्रालय…