वार्ता स्थगित, माग पूरा नभए चिकित्सकले आन्दोलन चर्काउने

काठमाडौं, ८ असोज । आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भएको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सकसँग सहमति जुटाउन शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमातय भएको बैठक अन्तिममा आएर स्थगित गरिएको हो । नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरु विभिन्न माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि सरकार अप्ठेरोमा परेको छ । ‘कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारको…