काठमाडौं, ८ भदौ । तीज पर्व मनाउने नाउँमा महिना दिनदेखि महिलाले पार्टी प्यालेसदेखि पाँचतारे होटलमा दर खाने, खुवाउने र बहुमूल्य वस्तुहरूको प्रदर्शन गर्ने होडबाजीमा कमी देखिएको छ । तीज नजिकिएसँगै देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबानले भएको धनजनको क्षतिले गर्दा दर खाने खुवाउने प्रचलनमा यस वर्ष केही कमी आएको हो । कतिपय ठाउँका महिला तीजको…