काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेर अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । उनले कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपेर मंगलबारै शपथ र कार्यभार दिएका छन् । दुई दिनको अन्तरालमा २ राज्यमन्त्री थपिएपछि राज्यकोषबाट १० करोड रुपैयाँभन्दा बढी खर्च बढ्ने भएको छ । यी रान्यमन्त्रीका लागि मासिक तलब, घरभाडा,…