सरकारलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं, ३ भदौ । निर्वाचन आयोगले प्रदेश २ को स्थानीय निर्वाचनसम्बन्धी कामका लागि सरकारी संरचनाहरुलाई तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ । आयोगको बैठकले सरकारका नाममा १७ बुँदे निर्देशन जारी राख्दै आवश्यकता अनुसारका सबै कामहरु यथाशीध्र गर्ने व्यवस्था मिलाउन भनेको छ । निर्वाचन आचारसंहितको पूर्णपालना गर्ने, सरकारी सबै निकाय, संस्थान, स्थानीय निकाय, शैक्षिक संस्थाहरुले…