पाँचथरमा अझै सकिएन रोपाइँ

पाँचथर, १ भदौ । पाँचथरमा धान रोपिसक्न अझै एक साता लाग्ने कृषि विकास कार्यालयले जनाएको छ यसपालि प्रयाप्त वर्ष नहुादा गत वर्षभन्दा दुई हप्ता ढिलो रोपाइँ सक्ने अवस्था रहेको कृषि प्रसार नायब प्रविधिक सहायक नरहरि आचार्यले बताए । गत वर्ष साउनके तेस्रो साताभित्र रोपाइँ सकिएकोमा यसपालि ढिलो भएको नायब प्रविधिक सहायक आचार्यले बताउनुभयो । कृषि…