रित्तै छन् राहत केन्द्र

काठमाडौं, २ भदौ । अत्यधिक वर्षापछि उत्पन्न बाढी, डुबान र पहिरोलगायतका प्राकृतिक प्रकोपलगत्तै गृहमन्त्री जनार्दन शर्माले ३० साउनमा राहत संकलन तथा संयोजन समितिको निर्माण गरे । गृहमन्त्रीकै आदेशमा सोही दिन काठमाडौंका दुई ठाउँमा राहतस्वरूप जिन्सी संकलन केन्द्र खोलियो । विमानस्थलस्थित गोदाममा खटिएका कर्मचारीहरू सोही दिनदेखि राहत संकलन गर्न खटिए । तर तीन दिन नबित्दै संकलन…