राजपा संशोधनबिना चुनावमा नजाने

काठमाडौँ, २३ साउन । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पारित हुनुपर्ने मुद्दालाई ‘बटम’ लाइन मान्दै यथास्थितिमा चुनावमा नजाने निष्कर्षमा पुगेको छ । पदाधिकारी बैठकलगत्तै आइतबार सुरु केन्द्रीय कार्यसमिति बैठकमा बहुमत नेता चुनावमा जान नहुने पक्षमा उभिएका छन् । तर राजपाभित्रकै महेन्द्र यादव, शरतसिंह भण्डारी, हृदयेश त्रिपाठीलगायतले भने चुनावलाई प्रयोग…