दाङ, २६ साउन । दाङको देउखुरी क्षेत्रको चुरेमा तस्करसाग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाइएको छ । वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको छ । संस्थाका अध्यक्ष उमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको देउखुरी क्षेत्रमा तस्करले प्रहरीसँग सेटिङ…