यादवको नेतृत्वमा फेरि समग्र मधेस एक प्रदेशको अजेन्डा

काठमाडौं, ११ साउन । नयाँ संविधानले अस्वीकार गरेको समग्र मधेस एक प्रदेश को एजेन्डा स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुन बहसमा ल्याउने प्रयत्न थालिएको छ । उक्त एजेन्डमा सहमत हुने राजनीतिक दलबीचको अन्तरपार्टी सञ्जालका रुपमा मधेस भ्वाइस एसेम्बल गठन गरेर सो मुद्दालाई फेरी बहसमा ल्याउने प्रयत्न गरिएको हो । त्यसका लागि…