मोरङ राजपामा विवाद चुलियो

मोरङ, ४ साउन । राजपा मोरङको नेतृत्व गर्ने विषयमा विवाद चुलिएको छ । अध्यक्ष मण्डलका दुई समूहले एकले अर्कोलाई कारबाही गरेको घोषणा गरेका छन् । अध्यक्ष मण्डलका सदस्य राधे कामतले सोमबार पत्रकार सम्मेलन गरी आफूलाई अध्यक्षमण्डलको संयोजक घोषणा गरेका थिए । भोलिपल्टै मंगलबार अध्यक्षमण्डलका संयोजक मोहम्द कादिर समूले पत्रकार सम्मेलन गरी कादिर नै संयोजक रहेको…