सेनामा चरम आर्थिक वेथितिः राजश्व छल्ने दोषीले किन पाउँछन् ठेक्का ?

काठमाडौं, १७ फागुन । करिव ४६ करोड भ्रष्टाचारको जडसुत्र बनेको ठेकेदार कम्पनि बुद्ध ट्रेडर्स पिया सप्लायर्सले नेपाली सेनाको मेसका लागि आवश्यक चुल्होको ठेक्का आउनु अहिले चर्चाको विषय बनेको छ । तेल प्रकरणदेखि राजश्व छलीमा कारवाही समेत भोगेको यस्तो ठेकेदार कम्पनीलाई नेपाली सेनाले किन ठेक्का दिन्छ ? सैनिक सम्भार निर्देशनालय स्रोतले भन्यो,‘ठेकेदार कम्पनीसँग यहाँका जर्नेलहरूको उठबस…