स्वास्थ्यकर्मी धर्नामाः इमर्जेन्सीबाहेकका सेवा बन्द

काठमाडौं, ५ फागुन । स्वास्थ्य सेवा ऐनअनुरुप आफूहरुको स्तर वृद्धि भएकै पद र तलबसुविधा लागू गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मीले ४७ दिनदेखि स्वास्थ्य मन्त्रालय परिषरमा धर्ना दिँदै आएको छ । अहेवबाट तालिम लिएर सिनियर अहेव भएका र अवधिको आधारमा स्तर वृद्धि भएर सिनियर अहेव, सिनियर अनमी भएकाहरु आन्दोलनमा छन् । उनीहरुले गत माघ २५ गते देखि नै…