काठमाडौ२५ चैत्र ।दर्जनौं ‘अविश्वसनीय’ योजना सार्वजनिक गरेका प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालीले आफ्नै पानीजहाजचलाउने घोषणा पहिलो पटक प्रधानमन्त्री भएका बेला नै गरेका थिए । ‘हिन्दमहासागर र प्रशान्तमहासागरमा नेपाली झण्डा गाडेका पानीजहाज चल्छन, अरुले गाड्छन् गाड्दैनन् हामी गाड्छौं,’ उनले भने, ‘पानी भएपछि पानीजहाज चलाउन नहुने के छ रु प्रधानमन्त्री ओलीले दुई बर्ष अघि बोलेका कुरा २ बर्षपछि…