सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कामीरहेका छन्ः पूर्व मन्त्री पण्डित

भक्तपुर, २६ माघ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयनमा नलागी आत्महत्याको बाटोमा सरकार अग्रसर भइरहेको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व मन्त्री पण्डितले सरकार निर्वाचनमा जान डराएर आत्महत्याको बाटोमा गइरहेको बताए । सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कामीरहेको बताउँदै पण्डितले संविधान…