काठमाडौँ, २४ चैत । चलचित्रमा ‘काली कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट ग्यालरीको आयोजना एवम् चलचित्र विकास बोर्डको सहकार्यमा सोमबार आयोजित कार्यक्रममा चलचित्रमा कर्णालीको भुगोल, पर्यटकीय क्षेत्र, सुन्दरता तथा समस्याहरुलाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक विस्तार, विकास, प्रचारप्रसार तथा प्रवद्र्धनका विषयहरुलाई समेटिएको अन्तरक्रिया आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्र क्षेत्रमा…