काठमाडौँ, १२ जेठ । सूर्य बोहराले निर्देशन गर्ने फिल्म ‘हेलो जिन्दगी’मा अभिनेत्री श्वेता खड्काको स्थानमा प्रियंका कार्कीलाई लिइने भएको छ । स्वास्थ्यस्थितीमा सुधार नआएका कारण उनको ठाउँमा अर्की नायिका अनुबन्धित भएकी हुन । सुटिङका लागि लण्डनमा गएको समयमा श्वेतालाई अचानक घाँटीमा समस्या आएपछि घाँटीको सल्यक्रिया गरिएको थियो । सल्यक्रियापछि श्वेताको स्वास्थ्यमा सुधार नआएपछिफिल्ममा अकी अभिनेत्री…