फ्राइडे रिलिज अन्तर्गत आज हलमा कप्ससगै २ फिल्म प्रदर्शनमा

काठमाडौँ, १७ जेठ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका हलमा  तीन नयाँ नेपाली फिल्म ‘काउसो’, ‘कप्स’ र ‘कुम्भ करण’ प्रदर्शन भइरहेको छ  । ‘कप्स’ : सम्राट सापकोटाद्वारा निर्देशित चलचित्र ‘कप्स’ मा अनुप विक्रम शाही, सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायत कलाकारको अभिनय…