‘यात्रा’को ‘चट्ट रुमाल क्या मालुम’ गीत रिलिज (भिडियो सहित)

काठमाडौँ, २२  फागुन । सम्राट शाक्यको निर्देशनमा रहेको फिल्म यात्राको ‘चट्ट रुमाल क्या मालुम’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा आयोजीत एक कार्यक्रमका गरि निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो । कार्यक्रममा पुराना सर्जकलाई कदरपत्र सहित सम्मान समेत गरिएको थियो । गीतमा बाबुराम दाहालको शब्द रचना तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ साथै एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना…