‘मायालु’ बोलको गितमा पल शाह र आँचल (भिडियो सहित)

काठमाडौं, १८ पौष । चर्चित गायिका मेलिना राई र गायक रमेश कडेलको स्वरमा रहेको ‘मायालु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ । गीतमा ‘भ्वाइस अफ नेपाल’ सिडी विजय अधिकारीको संगीत तथा सौरभ तिम्सिनाको शव्द रहेको छ । जीवन शाहीको निर्देशन रहेको उक्त म्यूजिक…