काठमाडौँ, ८ मङ्सिर आनन्द एल राइको निर्देशनमा रहेको फिल्म ‘जिरो’को ‘मेरे नाम तु’ बोलको गीत रिलीज भएको छ । गीतमा अभय जोधापुरकारको स्वर, अजय–अतुलको संगीत र इर्शाद कामिलको शब्द रहेको छ । हिमान्सु शर्माको लेखनमा तयार भएको चलचित्रलाई गौरी खानले निर्माण गरेकी हुन् । गीतको भिडियोगौरी खानले निर्माण गरेकी हुन् । मा नायक साहरुख खान र नायिका अनुष्का शर्मालाई…