‘छक्का पञ्जा ३’को कमायो दुई दिनमा दुई करोड

असोज २६, काठमाडौँ ।  घटस्थापनाको दिन प्रदर्शनमा आएको ‘छक्का पन्जा ३’ फिल्मको इनिसियल बक्सअफिस बम्पर देखिएको छ ।  वितरकका अनुसार फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ग्रस कलेक्सन गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन १ करोड ३० लाख र दोस्रो दिन ८० लाख ग्रस कलेक्सन गरेको हो । देशभरका अधिकांश सिंगल स्कृनमा वर्चश्व र…