नेपाल आईडल सिजन २ आज देखी सुरु

साउन २४, काठमाडौँ । नेपाल आइडल सिजन २ आज  श्रावन २४ गते बिहिबार देखि सुरु हुने भएको छ । हरेक बिहिबार र सुक्रबार बेलुकी ८:३० बजे प्रसारण हुने नेपाल आइडल सिजन २ एपी १ टिभी ले प्रसारण गर्न लागेको हो । देशभरका प्रमुख सहरहरुमा भएको हजारौ प्रतिस्पर्धीको अडिसन पछि छानिएका उत्क्रिस्ट १८ प्रतिस्पर्धीले अब नेपाल आइडल…