काठमाडौँ, २१ असार । २०८३ नवौं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले शनिबार बाँसबारी, काठमाडौँमा पत्रकारसँग अन्तरक्रिया तथा नयाँ प्राकृतिक चिकित्सकहरूलाई स्वागत गर्ने कार्यक्रम आयोजना गर्दै एक विस्तृत प्रेस विज्ञप्ति जारी गरेको छ । संघका अध्यक्ष डा. जनक बहादुर बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्राकृतिक चिकित्सा क्षेत्रको वर्तमान अवस्था, हालैका विवादास्पद घटनाक्रमप्रतिको संघको…