बढ्यो अण्डाको मूल्य

काठमाडौँ, २६ साउन । आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ ।   नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको माग बढेपछि बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । फार्महरुले दिएको…