नर्वेलाई हराउँदै फ्रान्स समूह विजेता

काठमाडौँ, १३ असार । फ्रान्स समूह 'आइ' को विजेता बनेको छ । नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स विजेता बनेको हो । फ्रान्सका लागि उसामन डेम्बेलेले ह्याट्रिक गरे । उनले खेलको छैटौँ, २० औँ र ३१ औँ मिनेटमा गोल गरे। इन्जुरी समयमा डिजायर डिजोले गोल गरे । नर्वेका थियोलो ओसागर्डले २१ औँ मिनेटमा गोल फर्काएका थिए ।…