आजको राशिफल

काठमाडौँ, ३० फागुन । आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल । मेष : आजको समय राम्रो छ। आम्दानी हुनेछ। चिट्ठा पर्ने योग छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ। वृष : दिन राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा रमाइलो…