आजको राशिफल

काठमाडौँ, २८ फागुन । आज २०८२ साल फागुन २८ गते बिहीबारको राशिफल । मेष : दिन सामान्य छ  । साना कुराले ठुलो झन्झट आइपर्ने जोखिम छ । विपक्षीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ । साथीहरु विपक्षीको कित्तामा गएकाले जोगिएर काम गर्नुपर्ने समय छ । काम गर्दा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदा हुनेछ । वृष :…