काठमाडौँ, ७ बैशाख । उदयपुरमा हत्या आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–७, सीतापाइला टोलका ७३ वर्षीय रामप्रसाद राईलाई पक्राउ गरेको हो । सोही ठाउँका ६४ वर्षीय माहाशेर राईको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार राति उनलाई पक्राउ गरिएको हो । आपसी वादविवादका क्रममा रामप्रसादले चक्कु प्रहार गर्दा माहाशेर…