हात्तीको आक्रमणमा एक जनाको मृत्यु

काठमाडौँ, २२ फागुन । मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको मृत्यु भएको हो । बिहीबार साँझ घाँसदाउरा लिएर जङ्गलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो । घटनापछि…