काठमाडौँ उपत्यकाका नदीको तटीय क्षेत्रमा उच्च सतकर्ता अपनाउन आग्रह

काठमाडौँ, २७ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्रमा बस्नेलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।  आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो ।   “काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका…