काठमाडौँ, ३ पौष । पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकिकृत बस्ती निर्माणको काम अगाडि बढाएको छ । गाउँपालिका –३ भीरपानीस्थित डब्खाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्न लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको १ सय सूचीमा सुनकोसी नदीलाई समावेश गरेको हो । सुनकोसी नदी किनारामा अवस्थित…