काठमाडौँ, ६ साउन । अबको तीन दिनसम्म देशका विभिन्न ठाउँमा पानी पर्ने भएकाले सतर्क र सजक रहनु मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले पनि पूर्वी तथा मध्य क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको र अधिकांस भू–भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पूर्वी तथा मध्य क्षेत्र एवं पश्चिम क्षेत्रका केही स्थानहरुमा…