आजको राशिफल

आज २०७६ साल चैत २७ गते बिहीबार, वैशाख कृष्ण पक्ष प्रतिपदा मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्यहरू विस्तारै अघि बड्लान् । नयाँ कार्यको योजना बन्नेछ । रमाइलो साथ र सहयोगको योग रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नो आत्मबल बढ्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । शत्रुहरूपनि पराजित हुनेछन् , तर दिनको उत्तरार्धमा धन…