काठमाडौँ, १४ असार । काठमाडौँको जमलमा एक कार दुर्घटनामा परेको छ । शनिबार बिहान केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार दुर्घटना हुदा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । उक्त कारमा तीन जना सवार रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । ‘चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको…