रामेछाप, ३१ जेठ । काठमाडौँबाट रामेछापको लखनपुरको रिठ्ठेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । बिहीबार साँझ अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस दुर्घटना हुँदा रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्कीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । बस…