भक्तपुर, २७ जेठ । भक्तपुरबाट अवैध रुपमा जुवातास खेलिरहेको ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ भक्तपुर नगरपालिका—५ कमलबिनायकबाट अवैध रुपमा जुवातास खेलिररहेको अबस्थामा चुनापट्टी गाउँपालिका—४ घर भएका ४९ वर्षीय डम्बर बहादुर लामाको खाजा पसलबाट लामासहित ६ जना पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको साथबाट नगद ६ हजार २ सय ९० रुपैयाँ…